स्थानीय तह निर्वाचनको मौन अवधि आज रातिबाट

काठमाडौं । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेपछि सुरु हुदैछ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि मतदान सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा … Continue reading स्थानीय तह निर्वाचनको मौन अवधि आज रातिबाट